SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Ask host to enable sharing for playback control

Australia Weather Update: Sunday, 2 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २ जुन २०२४

6/1/2024
Australian weather update in Nepali for Sunday, 2 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २ जुनमा मौसम कस्तो होला?

Duration:00:02:04

Ask host to enable sharing for playback control

Australia Weather Update: Saturday, 1 June 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, १ जुन २०२४

5/31/2024
Australian weather update in Nepali for Saturday, 1 June 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, १ जुनमा मौसम कस्तो होला?

Duration:00:02:10

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Friday, 31 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३१ मे २०२४

5/31/2024
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:00

Ask host to enable sharing for playback control

'Nepal is playing in the World Cup after ten years, it's a proud moment': Former captain Gyanendra Malla - 'दस वर्ष पछि दोस्रो चोटि क्रिकेट विश्वकप खेल्दै छौँ, गौरवको क्षण हो': पूर्व कप्तान ज्ञानेन्द्र मल्ल

5/30/2024
Nepal will be playing in the ICC Men's T-20 World Cup starting on 2 June. Looking back upon his experience during the country's first World Cup in 2014, former captain Gyanendra Malla spoke to SBS Nepali about the upcoming tournament and his expectations from the 'young' team. - दुई जुनदेखि सुरु हुने पुरुष तर्फको आइसीसी टी-२० विश्वकपमा नेपाल पनि खेल्दै छ। विश्वकपमा नेपाली क्रिकेट टोलीको यो दोस्रो सहभागिता हो। यही सन्दर्भमा नेपाली टोलीका पूर्व कप्तान एवं नेपालले सन् २०१४ मा खेलेको पहिलो विश्वकपका महत्त्वपूर्ण खेलाडी ज्ञानेन्द्र मल्लले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:12:18

Ask host to enable sharing for playback control

Navigating the implicit right to protest in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: विरोध प्रदर्शन गर्ने निहित अधिकार

5/30/2024
Every week, impassioned Australians take to the streets, raising their voices in protest on important issues. Protesting is not an offence, but protesters sometimes test the limits of the law with extreme and antisocial behaviour. The chance of running into trouble depends on where you’re protesting and how you behave. - लगभग हरेक हप्ता अस्ट्रेलियनहरू आफूलाई प्रत्यक्ष वा भावनात्मक रूपमा प्रभाव पार्ने महत्त्वपूर्ण मुद्दाहरूको विरोधमा आवाज उठाउन सडकमा उत्रिन्छन्। विरोध प्रदर्शन गर्नु स्वाभाविक रूपमा गैर कानुनी त होइन, तर प्रदर्शनकारीहरूले कहिलेकाहीँ अनुचित व्यवहार गरेर कानूनको सीमालाई नाघ्न सक्छन्। त्यसैले विरोध प्रदर्शन गर्दा समस्यामा पर्न सक्ने सम्भावना तपाईँको स्थान र व्यवहारमा निर्भर हुन्छ।

Duration:00:10:04

Ask host to enable sharing for playback control

'All diverse communities welcome our event': Nepal Festival Darwin 2024 - 'अरू समुदायहरूले पनि हाम्रो महोत्सवलाई ठुलो कार्यक्रमको रूपमा लिएका छन्': नेपाल फेस्टिभल डार्विन २०२४

5/30/2024
Nepal Festival Darwin 2024 will take place on Saturday, 1 June. Organiser Non-Resident Nepali Association of Northern Territory's Deputy Coordinator Bhawani Paudyal spoke to SBS Nepali about the preparations, main attractions and the engagement from Nepali and other multicultural communities. - एक जुनमा डार्विनको वटरफ्रन्टमा नेपाल फेस्टिभल डार्विन २०२४ हुन गइरहेको छ। गैर आवासीय नेपाली सङ्घ नर्दन टेरिट्रीको आयोजनामा हुने कार्यक्रमका संयोजक भवानी पौड्यालले महोत्सवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:06:33

Ask host to enable sharing for playback control

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

5/30/2024
A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपाल फेस्टिभल, भानु जयन्ती र नेपाली समुदायका सदस्यहरूका लागि आफ्नो प्रतिभा देखाउने विभिन्न कार्यक्रमहरू अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा हुन गइरहेका छन् - तपाईँ बस्ने स्थानतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।

Duration:00:03:48

Ask host to enable sharing for playback control

Australia's controversial immigration directive to be replaced - अस्ट्रेलियाको विवादास्पद अध्यागमन निर्देशन अद्यावधिक गरिने

5/30/2024
Immigration Minister Andrew Giles says he will be updating a controversial ministerial direction that has allowed a number of migrants convicted of violent crimes to escape deportation. This is amid intense pressure from the Opposition for the minister to be sacked due to the directive that requires the Administrative Appeals Tribunal to consider a foreign national's ties to Australia when reviewing visa cancellation decisions. - अध्यागमन मन्त्री एण्ड्रू जाइल्सले 'डिरेक्सन ९९' भनेर चिनिने विवादास्पद मन्त्री स्तरीय निर्देशनमा परिवर्तन ल्याउने बताएका छन्। विपक्षी गठबन्धनको दबाब पछि आएको यस निर्णयसँगै उनले भिसा रद्द गर्ने विषयमा सुरक्षालाई केन्द्रबिन्दु बनाइने बताएका छन्।

Duration:00:05:13

Ask host to enable sharing for playback control

New report says banks aren't doing enough for those in financial hardship - के घरको ऋण तिर्न गाह्रो पर्दा बैङ्कहरूले गर्ने सहयोग पर्याप्त छ?

5/30/2024
A new report by corporate regulator ASIC is highlighting a more than 54 per cent increase in home loan stress notices. That's as the cost of living stays high, keeping the pressure on many households. - कर्पोरेट क्षेत्रलाई नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टस् कमिसन (एसिक) भनिने अस्ट्रेलियन सुरक्षा तथा लगानी आयोगको नयाँ प्रतिवेदनले घरको ऋण तिर्न गाह्रो परेका मानिसहरूको सङ्ख्या बढेको जनाएको छ। त्यस्तै, जीवनयापनको लागत उच्च रहँदा धेरै घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यस्तो समयमा बैङ्कहरूले आवश्यकता अनुसार सहयोग नगरेको उक्त रिपोर्टले देखाएको छ।

Duration:00:07:31

Ask host to enable sharing for playback control

Australia's weather: Friday, 31 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, ३१ मे २०२४

5/30/2024
A quick weather update of major Australian cities for Friday, 30 May 2024, in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ३० मेमा मौसम कस्तो होला?

Duration:00:01:40

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Thursday, 30 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० मे २०२४

5/30/2024
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:02:46

Ask host to enable sharing for playback control

Coalition urges government to rescind controversial visa directive - अपराधीलाई पुनः भिसा दिने निर्देशन खारेज गर्न सरकार माथि दबाब

5/29/2024
Following the Administrative Appeals Tribunal's decision to reinstate the visa of a New Zealand national found guilty of rape, the government is facing increasing pressure over immigration issues. The Coalition is urging the federal government to reverse a ministerial directive that requires courts to consider an individual's ties to Australia when reviewing visa cancellations. - भिसा रद्द भएकोबारे समीक्षा गर्दा, अदालतले व्यक्तिको अस्ट्रेलियासँगको सम्बन्धलाई ध्यानमा राख्नु पर्ने मन्त्री स्तरीय निर्देशनलाई हटाउन गठबन्धनले माग गरिरहेको छ। एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राइब्युनल अर्थात् प्रशासनिक पुनरावेदन न्यायाधिकरणले बलात्कारको आरोपमा दोषी पाइएका एक न्यु जिल्यान्ड नागरिकको भिसालाई पुनर्स्थापित गरेपछि यो भनाइ आएको हो।

Duration:00:05:04

Ask host to enable sharing for playback control

Australia's weather: Thursday, 30 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ३० मे २०२४

5/29/2024
How will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:33

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Wednesday, 29 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ मे २०२४

5/29/2024
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Duration:00:03:24

Ask host to enable sharing for playback control

'Nepal is growing more suitable for investments': Finance journalist Sudil Pokhrel - लगानी सम्मेलनमा प्रतिबद्धता भएको साँढे ६ अर्ब नेपाल भित्रिएला त?

5/29/2024
Nepal Investment Summit 2024 was held in Kathmandu on 28 and 29 April. Financial journalist Sudil Pokhrel spoke to SBS Nepali about the participation of investors, their commitments and prospects of investment in Nepal. - नेपालमा गत २८ र २९ एप्रिलमा लगानी सम्मेलन सम्पन्न भएको थियो। कति लगानीको प्रतिबद्धता भयो र अस्ट्रेलियाबाट कस्ता लगानीकर्ता सहभागी भए भन्नेबारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:13:42

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Tuesday, 28 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ मे २०२४

5/28/2024
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:41

Ask host to enable sharing for playback control

Australia's weather: Wednesday, 29 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २९ मे २०२४

5/28/2024
A quick update on tomorrow's weather in Australia's major cities. Presented in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:40

Ask host to enable sharing for playback control

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

5/28/2024
Australia will send experts and aid to Papua New Guinea as search and rescue efforts continue. Controversy has sparked over manslaughter charges against a Hunter Valley wedding bus driver and in sport, the Australian Human Rights Commission terminates a claim against Hawthorn by First Nations former players. - अस्ट्रेलियाले पपुवा न्यु गिनीमा गएको घातक पहिरो पश्चात् जारी खोज र उद्धारमा सहयोग गर्न विज्ञ र सहायता पठाउने भएको छ। त्यस्तै हन्टर भ्यालीमा भएको सडक दुर्घटनामा बस चालक विरुद्ध हत्या आरोपका सम्बन्धमा उत्पन्न विवाद लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।

Duration:00:08:22

Ask host to enable sharing for playback control

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

5/28/2024
A bi-weekly roundup of Nepali community events and activities in Australia. - जुन महिनाको पहिलो दिन नै डार्विनमा हुँदै छ नेपाल फेस्टिभल, यता सिड्नीमा भने नाचगान सम्बन्धी कार्यक्रम हुन गइरहेको छ - तपाईँ बस्ने स्थानतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।

Duration:00:03:17

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Tuesday, 28 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ मे २०२४

5/28/2024
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:40