Dhawalagiri FM

  • 1
    Broadcast
  • 810
    Followers
Now playing on Dhawalagiri FM:

Recommended Stations

Daily Schedule

TuneIn does not have lineup information for this date.

STATION INFORMATION

More information

धवलागिरी एफ।एम। धवलागिरी अाचलमा नै पहिलो एफ।एम। हो । यस एफ।एम। को स्थापना यस क्षेत्रमा संचारको लागि एक नौलो आयाम बनेको छ । मुलतः धवलागिरी अाचलका चार जिल्लाहरु बागलुङ म्याग्दी पर्वत र मुस्ताङका लागि केन्द्रित यस एफ।एम। धवलागिरी अाचल बाहेकका अन्य जिल्लाहरुमा पनि सुन्न सकिन्छ । धवलागिरी हिमाल र यससंग रहेका हिमश्रृंखला रुप्से छहरा अन्धगल्छी मुक्तिानाथको मन्दिर ढोरपाटन वन्यजन्तु आरक्ष गुप्तेश्वर गुफा ग
लेश्वर मन्दिर कालिका देवीको मन्दिर जस्ता पौराणिक ऐतिहासिक पर्यटकीय र प्राकृतिक महत्वले भरिपूर्ण यस अाचल आकर्षक र मनोरम स्थलको रुपमा राष्ट्रसामु परिचित छ । मगर थकाली नेवार गुरुङ ब्राम्हण क्षेत्री दमाई कामी सार्की जस्ता विविध जातजाती र भाषाभाषीहरु यहाँ बस्ने गर्दछन् ।
Logo
Loading
100
Cancel
Done

Are you sure that you want to delete this?

Cancel Delete

Select 5 or more interests

0 selected
Cancel