Logo

Dhukdhuki FM

  • 1
    Broadcast
  • 550
    Followers

Stations

  • Sound of Heart

    Dhukdhuki FM

STATION INFORMATION

More information

हामी लालबन्दी मिडिया प्रा.लि. द्वारा संचालित ढुकढुकी एफ.एम. ९५.२ मेगाहर्जको परिक्षण प्रसारणका क्रममा छौं । सूचना र सञ्चारको आजको यूगमा सबैको पहँुचको साधन र सहज सेवा प्रदायक संस्था बनेर तपाईहरुकै घरआँगनमा सदैब सही सूचना, निष्पक्ष समाचार र पूर्ण मनोरञ्जनका साथमा आउने छौ । स्थापनाको यो चरणबाटै तपाई लगायत तपाईको क्षेत्रबाट उन्नति, प्रगति र सू–सञ्चालनका लागी महत्वपूर्ण योगदान हुनेमा पूर्णतः विश्वस्त छौं । यो रेडियोमा तपाईले आफ्नो क्षेत्रबाट विभिन्न माध्यम र तरिकाले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यस रेडियोलाई महत्वपुर्ण सल्लाह, सुझाव र प्रतिक्रिया दिएर सहयोग गर्नु हुन पनि अनुरोध गर्दछौं साथै हामी सबै वर्ग, क्षेत्र र समुदायको हितमा काम गर्न प्रतिबद्ध छौं । उद्योग, व्यवसाय तथा सामाजिक हित प्रर्वद्धनका लागि रेडियो सवैभन्दा शशक्त माध्यम हो ।
Loading
Cancel
Done 100

Are you sure that you want to delete this?

Cancel Delete