Jagaran FM-logo

Jagaran FM

626 Favorites

जागरण बहुउद्धेश्यीय सहकारी संस्था द्धारा सञ्चालीत जागरण एफ.एम ९०.८ मेगाहर्जले हाल अछाम, दैलेख, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान, दाङ्ग लगाएतका जिल्ला सम्म आफ्नो प्रसारण क्षमता पु-याईरहेको छ । विषेश गरि गित संगित मनोञ्जन...

Location:

Surkhet, Nepal

Description:

जागरण बहुउद्धेश्यीय सहकारी संस्था द्धारा सञ्चालीत जागरण एफ.एम ९०.८ मेगाहर्जले हाल अछाम, दैलेख, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान, दाङ्ग लगाएतका जिल्ला सम्म आफ्नो प्रसारण क्षमता पु-याईरहेको छ । विषेश गरि गित संगित मनोञ्जन मात्र नभई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, बातावरण संरक्षण एवं प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, महिला अधिकार, शान्ति र आर्थिक विकाश सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ । यस्ले विशेष गरि आम नागरिकको सम्पूर्ण सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको हो । तसर्थ सार्वजनिक हितका पक्षमा काम लाग्ने र जागरुक गराउने सत्य र तथ्यमा आधारित सूचना प्रवाहमा नियमित योगदान दिन प्रयत्नरत छ ।

Language:

Nepali

Contact:

सुर्खेतको कार्यालय, वीरेन्द्रनगर–६, न्यूरोड सुर्खेत । +977 83 524142


This station is no longer available
Here's a list of other stations that you may like on TuneIn.