Radio Ganatantra Rapti-logo

Radio Ganatantra Rapti

45 Favorites

Location:

Dang, Nepal

Description:

रेडियो गणतन्त्र एफ.एम.९५.१ मेगाहर्ज शान्ति परिवर्तन सञ्चार सहकारी संस्था लि. दाङ द्धारा संचालीत छ । भोका निमुखा तथा आवाज विहीनहरुको आवाज वोल्ने यो रेडियो संचार एवम् सामाजिक तथा व्यवसायिक क्षेत्रमा कार्यरत ख्याती प्राप्त व्यक्तित्वहरुको संयुक्त लगानी र पहलमा संचालन भएको हो । सामन्ती सोच र विचारधारा लाई निरुत्साहित वनाउदै भोका निमुखा, आवाज विहिनहरुको आवाज तथा उत्पिडित जनताको सुचना प्रवाह गर्ने ध्ययले यो संस्था द्वन्द्व कालमा स्थापना भएको हो । त्यस समयमा नेपालमा निरङकुश राजतन्त्रको शासन भएको हुदा रेडियो स्थापना गर्न निकै कठिन थियो

Language:

Nepali

Contact:

Tulasipur Chok Ghorahi Dang +977 82 563330