Logo

Radio Prakriti

  • 1
    Broadcast
  • 486
    Followers

STATION INFORMATION

More information

नेपाल प्राकृतिक श्रोतको अपार भण्डार भएको देश हो । प्रकृतिको देनको रुपमा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र प्राकृतिक श्रोत जल , जंगल र जमिनको अपार भण्डार भएको क्षेत्र हो । तर यस क्षेत्रको प्राकृति श्रोतको समुचित र दिगो व्यवस्थापन तथा उपयोग हुन नसक्दा प्रकृतिको देन प्राकृतिक श्रोत त्यसै खेर गैरहेको छ भने यस क्षेत्रका जनताहरु सदैव अभावै अभावमा पिल्सीनु परिरहेको छ ।
प्राकृतिक श्रोतको भण्डार यस क्षेत्रको वृहत्तर संभावनाहरु हो भने गरिवी , सामाजिक विभेद, कुरीती, विकासमा असमानता र शैक्षिक पछयौटेपन आदि यस क्षेत्रका चुनौतिहरु ह्ुन् । विगतमा भएका ठूला ठूला राजनितिक परिवर्तनमा यस क्षेत्रका जनताले संचालन गरेका राजनिति तथा सामाजिक आन्दोलनमा ठूलो योगदान रहेको छ
Loading
Cancel
Done 100

Are you sure that you want to delete this?

Cancel Delete