SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Ask host to enable sharing for playback control

Australian weather update for Monday, 29 September 2025 in Nepali language - सोमवार, २९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/28/2025
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:01

Ask host to enable sharing for playback control

Australian weather update for Sunday, 28 September 2025 in Nepali language - आइतवार, २८ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/27/2025
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:02

Ask host to enable sharing for playback control

‘Create your own content, mate!': Nepali photojournalists concerned over unauthorised use of their work - ‘आफ्नै कन्टेन्ट बनाउन यार!’: नेपाली फोटो पत्रकारहरूको गुनासो, आफ्नो कामको अनधिकृत प्रयोग

9/27/2025
With the rise of social media, Nepali photojournalists say their work is often stolen, edited or shared without proper credit. Following recent Gen Z protests in Nepal, photojournalist Skanda Gautam raised these concerns on social media. Our Nepal correspondent Girish Subedi spoke with Gautam, along with Barsha Shah and Umesh Basnet, who share similar challenges while working behind the lens. - सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Duration:00:12:28

Ask host to enable sharing for playback control

शनिवार, २७ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/26/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:09

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ सेप्टेम्बर २०२५

9/25/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:04:54

Ask host to enable sharing for playback control

संयुक्त राष्ट्र सङ्घको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन

9/25/2025
अमेरिकाको न्यू योर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधनले धेरैको ध्यान खिचेको छ। उनले आप्रवासनको सन्दर्भमा केही देशहरुको आलोचना गर्दै, जलवायु परिवर्तन वास्तविक नरहेको भनाइ राखेका छन्। त्यस्तै, युद्धहरु रोक्नका लागि पर्याप्त कदम नउठाएको भन्दै उनले राष्ट्र सङ्घको कडा आलोचना गरे। एक रिपोर्ट।

Duration:00:07:27

Ask host to enable sharing for playback control

Australian weather update for Friday, 26 September 2025 in Nepali language - शुक्रवार, २६ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/25/2025
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:17

Ask host to enable sharing for playback control

गत सात दिनका प्रमुख विश्व समाचार

9/25/2025
संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका नेताहरुबिच विभिन्न विषयमा छलफल जारी, न्यु योर्कमा एन्थोनी आल्बनिजी र अमेरिकी राष्ट्रपतिबिच संक्षिप्त भेट, अक्टोबरमा औपचारिक वार्ता तय र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्धारा १५० भन्दा बढी देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा निन्दा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Duration:00:07:25

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Thursday, 25 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीबार, २५ सेप्टेम्बर २०२५

9/24/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:15

Ask host to enable sharing for playback control

‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी

9/24/2025
नेपाली साहित्यको क्षेत्रमा झण्डै चार दशकदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको साहित्यिक उपनाम, बाल्यकाल लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:10:44

Ask host to enable sharing for playback control

Australian weather update for Thursday, 25 September 2025 in Nepali language - बिहीवार, २५ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/24/2025
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:21

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ सेप्टेम्बर २०२५

9/23/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:48

Ask host to enable sharing for playback control

नेपाल अपडेट: विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार

9/23/2025
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिमण्डलमा चार जना मन्त्री थप्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, घटस्थापनासँगै दशैं सुरु, विगतका तुलनामा बजारमा चहलपहल कम भएको व्यापारीहरूको भनाइ र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Duration:00:07:48

Ask host to enable sharing for playback control

Federal government talking tough after Optus triple-zero outage - अप्टस ट्रिपल जिरो अवरोध: गम्भीर परिणाम हुने बताउँदै सङ्घीय सरकार

9/23/2025
The Federal Communications Minister says Optus can expect to suffer significant consequences following last week's triple-0 outage, that's been linked to multiple deaths. The Australian Communications and Media Authority (ACMA) has launched an investigation into the failure, with authorities looking to obtain significant information from the telco to understand what happened. - गत हप्ता अप्टसका सञ्चार माध्यममा समस्याका कारण विभिन्न स्थानमा आपत्कालीन सेवाका लागि ट्रिपल जिरोमा सम्पर्क गर्न अवरोध पुगे पछि चार जनाको मृत्यु भएको बताइएको छ। यसको परिणाम गम्भीर हुने सङ्घीय सञ्चार मन्त्री एनिका वेल्सको भनाइ छ भने, अस्ट्रेलियाको सञ्चार प्राधिकरण अस्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटीले अनुसन्धान सुरु गरेको छ। एक रिपोर्ट।

Duration:00:07:26

Ask host to enable sharing for playback control

बुधवार, २४ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/23/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:05

Ask host to enable sharing for playback control

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

9/23/2025
अप्टसका सञ्चार माध्यममा भएको समस्याका कारण आपत्कालीन सेवा ट्रिपल जिरोमा पुगेको अवरोध पुगे पछि छुट्टै जिम्मेवार निकाय स्थापना नगरेकोमा सङ्घीय सरकारको आलोचना, अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री एन्थोनी आल्बनिजीको घोषणा र एएफएलमा ब्राउनलो पदक २०२५ का विजेता म्याट रावल लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Duration:00:07:51

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Tuesday, 23 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २३ सेप्टेम्बर २०२५

9/22/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:57

Ask host to enable sharing for playback control

हाम्रो आर्काइभबाटः सुशीला कार्कीसँगको साहित्यिक कुराकानी

9/22/2025
नेपालमा हालै गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले साहित्यकारको पनि परिचय पनि छ। उनको 'न्याय' नामक आत्मकथा र उपन्यास 'कारा' प्रकाशित भइसकेको छ। पुरुष पात्र कमै भएको यो उपन्यासमा नायक र खलनायक दुवै भूमिकामा महिलाहरू नै छन्। उनको लेखन र पठनका बारेमा सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शुक्रवार, १० ज्यानुअरी सन् २०२० मा प्रकाशित भएको थियो।

Duration:00:08:12

Ask host to enable sharing for playback control

Australian weather update for Tuesday, 23 September 2025 in Nepali language - मङ्गलवार, २३ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

9/22/2025
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:08

Ask host to enable sharing for playback control

New government in Nepal: ‘We should let them work freely’ - नेपालमा नयाँ सरकार: ‘पत्याई सके पछि निस्फिक्रीसँग काम गर्न दिनु पर्छ’’

9/22/2025
Nepal government has expanded the cabinet by appointing three new ministers. SBS Nepali spoke to senior journalist Dhruba Hari Adhikary about the recent developments and the challenges ahead. - नेपालमा जेन-जीको आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकारले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्री परिषद् विस्तार पनि गरेको छ, जसमा ऊर्जा मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका छन्। यसै विषयमा केन्द्रित रहेर अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग जेन-जीका केही सदस्यले नयाँ मन्त्रीपरिषद् विस्तारलाई लिएर गरेको विरोध र केही दलले संसद् विघटनको विषयलाई लिएर गरेको आलोचनाका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Duration:00:09:09