SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Ask host to enable sharing for playback control

Australia weather update in Nepali for this weekend: 20 and 21 April 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २० र आइतवार, २१ एप्रिल २०२४

4/19/2024
A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

Duration:00:01:39

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Friday, 19 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १९ एप्रिल २०२४

4/19/2024
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:05

Ask host to enable sharing for playback control

'Nepal's every corner is the muse for an artist': Painter Krishna - 'नेपालको जताको कुना समाते पनि सुन्दर नै चित्र बन्छ': सिड्नीका पेन्टर कृष्ण

4/19/2024
A Sydney-based artist, Krishna Malla says almost three decades of his painting career he has made numerous paintings that reflect Nepal and Nepali culture. Also known as Painter Krishna, He recently spoke to SBS Nepali about his painting career and children's involvement in handmade art in Australia. - करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Duration:00:18:04

Ask host to enable sharing for playback control

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

4/18/2024
A bi-weekly roundup of Nepali community events and activities in Australia. - आत्महत्या रोकथाम तालिम, अटिजम सम्बन्धी सचेतना कार्यक्रम र कला प्रतियोगिता - यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

Duration:00:02:58

Ask host to enable sharing for playback control

'These songs express hidden voices': Kathmandu's Dafa Khala musical groups - 'यी गीतले बोल्न नसकेका कुराहरू व्यक्त गरेका छन्': काठमाण्डूका दाफा खल:

4/18/2024
'Dafa Khala' are traditional musical groups that sing songs and hymns dating back centuries. Balkumari Dafa Khala is among the hundreds of such groups in the Kathmandu valley. Members Dev Lakshmi Maharjan and Rupendra Maharjan spoke to SBS Nepali about how women defied stereotypes through their involvement in this traditional practice and the future of this music in Nepal. - काठमाण्डू उपत्यकामा अनुमानित २०० देखि ३०० वटा दाफा खल: भनिने परम्परागत साङ्गीतिक समूहहरू रहेका छन्, जसमा महर्जन र मानन्धर जातिका मानिसले सयौँ वर्ष पुराना भजन गाउने गर्दछन्। पछिल्लो समयसम्म पनि यी समूहहरूमा पुरुष मात्र हुने गर्दथे भने केही वर्ष अघिदेखि केही महिलाले प्रवेश गर्न थालेका छन्। तिनै मध्ये एउटा हो कीर्तिपुरको बालकुमारी दाफा खल:, जहाँ करिब २० वर्ष अघि एउटी महिलाले गाउन र बजाउन सिकिन्, र आज थुप्रै महिलाले दाफा गाउने र खिँ बजाउने गर्दछन्। दाफा खलःहरूमा महिलाको प्रवेश र यो परिवर्तनको प्रभावका बारेमा बालकुमारी दाफा खलःका सदस्य रूपेन्द्र महर्जन र उनकी भाउजू देवलक्ष्मी महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

Duration:00:11:59

Ask host to enable sharing for playback control

Australia weather update in Nepali for Friday, 19 April 2024 - अस्ट्रेलियाको मौसम: शुक्रवार, १९ एप्रिल २०२४

4/18/2024
Australia weather update in Nepali for Friday, 19 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १९ एप्रिल २०२४ को मौसम कस्तो रहला?

Duration:00:02:11

Ask host to enable sharing for playback control

Coral bleaching on the Great Barrier Reef is 'a wake up call' - विश्वव्यापी 'कोरल ब्लिचिङ'को समस्याले छोडेन ग्रेट ब्यारियर रिफलाई

4/18/2024
Coral reefs around the world are experiencing global bleaching for the fourth time - a result of warming ocean waters - driven in part, by climate change. The event is expected to be the most extensive on record. For Australia's Great Barrier Reef, it's the fifth mass bleaching event in eight years. - विश्वभरका महासागरमा रहेका कोरलहरूमा 'ब्लिचिङ'को समस्या चौथो पटक विश्वव्यापी रूपमा देखिएको छ। यो मुख्यतः पानीको तापक्रम बढेर भएको हो, जसको कारण जलवायु परिवर्तन पनि हो। अस्ट्रेलियामा यस्तो व्यापक रूपमा ब्लिचिङ भएको यो आठ वर्षमा पाँचौँ पटक हो।

Duration:00:05:55

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Thursday, 18 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १८ एप्रिल २०२४

4/18/2024
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:35

Ask host to enable sharing for playback control

Australia weather update in Nepali for Thursday, 18 April 2024 - अस्ट्रेलियाको मौसम: बिहीवार, १८ एप्रिल २०२४

4/17/2024
Australia weather update in Nepali for Thursday, 18 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १८ एप्रिल २०२४ को मौसम कस्तो रहला?

Duration:00:02:09

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Wednesday, 17 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ एप्रिल २०२४

4/17/2024
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:02:41

Ask host to enable sharing for playback control

Nepali journalists in Australia highlight the need for change in perception of them - अस्ट्रेलियाको नेपाली समुदायमा पत्रकारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्नेमा एन्जाको जोड

4/16/2024
In a recent interaction program between the Nepali community media and its stakeholders, the role of media in serving the community and fostering mutual understanding was discussed. The event, 'Media and Community', held in Melbourne on 13 April by the Australian Nepalese Journalist Association (ANJA), brought together journalists, community leaders, and representatives from various groups and organisations. - समुदाय र मिडिया कसरी मिलेर अगाडी बढ्न सक्छन् भन्ने बारे पत्रकार तथा समुदायका सदस्यहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन- एन्जाले १३ एप्रिलमा आयोजना गरेको मिडिया एन्ड द कम्युनिटी नामक अन्तरक्रिया तथा कार्यशालामा समुदायका अगुवा, विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधि, मिडियाकर्मी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समुदायका लागि मिडियाको योगदान महत्त्वपूर्ण रहे पनि जबाफदेही पत्रकारिता हुनु पर्नेमा जोड दिए भने मिडियाकर्मीहरूले पत्रकारहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।

Duration:00:06:48

Ask host to enable sharing for playback control

Australia weather update in Nepali for Wednesday, 17 April 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १७ एप्रिल २०२४

4/16/2024
Australia weather update in Nepali for Wednesday, 17 April 2024 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १७ एप्रिल २०२४ को मौसम कस्तो रहला?

Duration:00:02:06

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Tuesday, 16 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ एप्रिल २०२४

4/16/2024
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:02:43

Ask host to enable sharing for playback control

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

4/16/2024
In this bulletin; Police declare church stabbing a terrorist act. A baby girl critically injured in the Sydney shopping centre attack showing signs of recovery. And Fooball Australia investigates an apparent Nazi salute at an A-League match. - सिड्नीको चर्चमा भएको छुरी प्रहार आतङ्कवादी कार्य भएको प्रहरीको ठहर छ। न्यु साउथ वेल्स पुलिस कमिस्नर क्यारन वेबले पश्चिमी सिड्नीको चर्चमा भएको छुरा प्रहार धार्मिक चरम पन्थी सोचबाट उत्प्रेरित भएको बताएको बताएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Duration:00:08:56

Ask host to enable sharing for playback control

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

4/16/2024
A bi-weekly roundup of Nepali community events and activities in Australia. - अटिजमको बारेमा सचेतनाका लागि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले अटिजम सचेतना महिना अन्तर्गत एक कार्यक्रमको आयोजना गर्दै छ। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

Duration:00:02:41

Ask host to enable sharing for playback control

Bondi stabbing: Australia in shock after six killed - सिड्नीको बोन्डाइमा भएको छुरी प्रहारमा छ जनाको मृत्यु

4/15/2024
New South Wales Police have launched an investigation into a stabbing attack that killed six people at a busy shopping centre in the eastern suburbs. Police say the attacker was a 40-year-old man suffering from mental health issues and has no links to terrorism. - सिड्नीको बोन्डाइ जङ्कसनमा भएको घटनाका पीडितहरूको सम्झनामा सोमवार अस्ट्रेलिया भर सबै झन्डाहरू आधा झुकाइएका छन्। शनिवार, १३ एप्रिलमा वेस्टफिल्ड सपिङ सेन्टरमा एक चालीस वर्षीय पुरुषले गरेको छुरी प्रहारमा परी छ जनाको ज्यान गएको छ। ती व्यक्तिलाई मानसिक स्वास्थ्य समस्याहरू रहेको, र आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ।

Duration:00:07:47

Ask host to enable sharing for playback control

Australia weather update in Nepali for Monday, 16 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १६ एप्रिल २०२४

4/15/2024
Australian weather update in Nepali for Monday, 16 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, १६ एप्रिल २०२४ को मौसम कस्तो रहला?

Duration:00:02:13

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Monday, 15 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १५ एप्रिल २०२४

4/15/2024
Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:03:08

Ask host to enable sharing for playback control

How did you celebrate the Nepali New Year 2081? - नयाँ वर्ष २०८१ कसरी मनाउनुभयो त?

4/15/2024
The Nepali community in Australia has welcomed the new year 2081 with various community programs across the country. Some have celebrated it by going out with their families, while others have enjoyed it with friends. Listen to their conversation with SBS Nepali. - नयाँ वर्ष २०८१ अस्ट्रेलिया भरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ। कतिपयले आफ्नो परिवारसँग घुमघाम गर्दै मनाए भने, कतिले साथीभाइ जम्मा भएर रमाइलो गर्दै। हामीले मेलबर्नमा भेटिएका नेपालीहरूले नयाँ वर्ष मनाउने योजना बारे बताएका छन्।

Duration:00:04:01

Ask host to enable sharing for playback control

Australia weather update in Nepali for this weekend: 13 and 14 April 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १२ एप्रिल र आइतवार, १४ एप्रिल २०२४

4/12/2024
Australia weather update in Nepali for this weekend: Saturday, 13 and Sunday 14 April 2024 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, १३ एप्रिल र आइतवार, १४ एप्रिलको मौसम कस्तो रहला?

Duration:00:02:53