
SBS Nepali
SBS (Australia)
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Location:
Sydney, NSW
Genres:
News & Politics Podcasts
Networks:
SBS (Australia)
Description:
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Language:
Multilingual
Contact:
SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828
Episodes
आइतवार, १९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/18/2026
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:51
Deepak Bajracharya and son Deon open up about their musical relationship - अस्ट्रेलियामा गायक दिपक बज्राचार्य र छोरा डिअनसँगको रमाइलो कुराकानी
4/17/2026
Listen to highlights of SBS Nepali’s conversation with singer Deepak Bajracharya and his 15-year-old son Deon Bajracharya, who joined him on an international stage for the first time, during last weekend’s Momo Festival in Melbourne. - मेलबर्नमा गत सप्ताहान्त सम्पन्न भएको म:म: महोत्सवका बेला गायक दिपक बज्राचार्य र उनलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रस्तुतिमा सघाउन आएका उनका १५ वर्षीय छोरा डिअन बज्राचार्यसँग एसबीएस नेपालीले गरेको कुराकानीको हाइलाइट्स सुन्नुहोस्।
Duration:00:07:02
शनिवार, १८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/17/2026
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:54
Women’s legal services in Australia: Understanding your options - अस्ट्रेलिया बुझ्नुहोस्: महिलाका लागि अस्ट्रेलियामा रहेका कानूनी सेवाहरू
4/17/2026
Workplace discrimination, gender-based violence and financial inequality—these are just some of the reasons why women need dedicated legal services. You don’t have to navigate the legal system alone. In Australia, free legal services exist to advocate for vulnerable women in ways that are safe, confidential and culturally appropriate. - कार्यस्थलमा हुने भेदभाव, लैङ्गिक आधारमा हुने हिंसा र आर्थिक असमानताका कारण महिलाहरूलाई विशेष कानुनी सेवाहरू आवश्यक पर्ने हुन सक्छ। अस्ट्रेलियामा जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित, गोप्य र सांस्कृतिक रूपमा उपयुक्त तरिकाले सहयोग र वकालत गर्ने निःशुल्क कानुनी सेवाहरू उपलब्ध छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी महिलाहरूका लागि उपलब्ध त्यस्ता कानूनी सेवाहरू बारे बुझ्नेछौँ।
Duration:00:12:57
Israel and Lebanon agree to a 10-day ceasefire | Morning News Bulletin 17 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १७ एप्रिल २०२६
4/16/2026
Israel and Lebanon agree to a 10-day ceasefire and will hold further talks; Court rules laws restricting protests in New South Wales, unconstitutional; Queensland stands by plan to use crocodile habitat for rowing events at the 2032 Olympics. - ठुलो आगलागीले प्रभावित भएको जीलङस्थित रिफाइनरीमा पुगे प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:22
एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी घुम्ती सेवा र सिड्नीमा उद्यम सम्बन्धी सम्मेलन
4/16/2026
पर्थमा राहदानी घुम्ती सेवा, सिड्नीमा उद्यम सम्बन्धी सम्मेलन र साउथ अस्ट्रेलियामा टेबल टेनिस प्रतियोगिता लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
Duration:00:03:08
Ten Nepali dumplings in 18 seconds! - म:म: महोत्सव: एक प्लेट म:म: १८ सेकेन्डमा!
4/16/2026
How fast can you mow down ten momo? Melbourne's Henry Nguyen, who took part in the momo-eating competition at Melbourne's Momo Festival, did it in 18 seconds. He was one of the winners at the Himalayan Dumpling Festival that took place last weekend on April 11 and 12. Among the competitions held on both days, he won on Sunday. Listen to SBS Nepali’s conversation with Nguyen. - सबैभन्दा ‘फास्ट’ तपाईँले एक प्लेट म:म: कति टाइममा बुत्याउन सक्नुहुन्छ? मेलबर्नका हेन्री न्युएनले १० वटा म:म: १८ सेकेन्डमा खाएर भ्याएका छन्। अघिल्लो सप्ताहन्त एप्रिल ११ र १२ मा भएको म:म: महोत्सवको प्रतियोगिताका उनी एक विजेता हुन्। दुवै दिन भएको म:म: प्रतियोगिता मध्ये उनले आइतवार जितेका थिए। न्युएनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Duration:00:05:38
Radio Program: Deuba responds to claims about his property and Uber riders to pay fuel surcharge - रेडियो कार्यक्रम: सम्पत्तिबारेका दाबीमा देउवाको प्रतिक्रिया र उबर चढ्दा बढी पैसा तिर्नु पर्ने
4/16/2026
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, We have covered major Australia-focused news from the past seven days, including the recognition of eight individuals for their bravery as the second anniversary of the Bondi Junction stabbing attack is marked, in Nepal news, former Prime Minister and former President of the Nepali Congress Sher Bahadur Deuba has responded to claims about his property. We also bring you the coverage of the Momo Festival Melbourne held on April 11 and 12. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, १४ एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १६ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार जसमा बोन्डाइ छुरा प्रहारको दुई वर्ष पूरा हुँदा घटनासँग सम्बन्धित आठ जनालाई बहादुरीका लागि सम्मान गरिएको बारे चर्चा गरेका छौँ, नेपाल समाचारमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको आफ्नो सम्पत्तिबारे प्रष्टीकरण र मेलबर्नमा एप्रिल ११ र १२ मा भएको म:म फेस्टिभलबारे सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Duration:00:47:27
Australian weather update for Friday, 17 April 2026 - शुक्रवार, १७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/16/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:02:13
Nepalis celebrating Mother's Day share their gift ideas - आमाको मुख हेर्ने दिन: अस्ट्रेलियाका नेपालीको 'गिफ्ट आइडिया'
4/16/2026
Nepalis are marking Mother’s Day on 17 April, in accordance with the Nepali lunar calendar, nearly a month earlier than the date observed by many around the world. The occasion is dedicated to honouring mothers with gifts and special meals. Listen to Nepalis living in Australia as they share their thoughtful gift ideas for their mothers. - नेपालीहरूले आमालाई सम्मान गर्ने दिनको रूपमा मनाउने आमाको मुख हेर्ने दिन यस वर्ष शुक्रवार १७ एप्रिलमा परेको छ। यसै अवसरमा अस्ट्रेलियामा बस्ने केही नेपालीहरूले आफ्नो आमाको लागि के कस्ता उपहार दिने गरेका छन् त भन्ने बारे बताएका छन्।
Duration:00:04:06
'Leave the car at home and take public transport': Economist Krishna Hamal’s advice on ways to save fuel - 'गाडी घरमा छाड्ने पब्लिक ट्रान्सपोर्ट लिने': इन्धन बचाउने उपायबारे अर्थशास्त्री कृष्ण हमालको सुझाव
4/16/2026
Australia is being affected by the conflict in the Middle East, with rising fuel prices impacting the economy. Recent interest rate increases have added pressure on borrowers. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, including the May budget, the possibility of a recession and ways to save money. - मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अव के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालसँग अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Duration:00:13:04
Uber riders to pay fuel surcharge as prices surge - इन्धनको मूल्य बढेसँगै उबर चढ्नेले अतिरिक्त शुल्क तिर्नुपर्ने
4/15/2026
Australian consumers will be paying a temporary fuel surcharge for their Uber trips if they choose to ride in a petrol or hybrid car. The new measure will begin from Wednesday, and end on June 8. It comes at a time when the transport sector is introducing fee adjustments to cope with the ongoing fuel crisis. - के तपाईँले उबर चढ्दा पहिलेभन्दा बढी शुल्क तिर्नु परेको जस्तो लागेको छ? यो सत्य पनि हुनसक्छ, किनभने १५ एप्रिलदेखि लागु भएको नयाँ घोषणा अनुसार अस्ट्रेलियाभरका उबर यात्रुहरूले पेट्रोल वा हाइब्रिड कार प्रयोग गर्ने छनोट गर्छन् भने, उनीहरूले अस्थायी रूपमा साबिक भन्दा बढी भाडा तिर्नुपर्ने भएको छ। इन्धन सङ्कटको सामना गर्न यातायात क्षेत्रले विभिन्न शुल्क समायोजनहरू लागू गरिरहेको समयमा यो परिवर्तन आएको हो।
Duration:00:04:57
Australia's military set for record peacetime spend | Morning News Bulletin 16 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, १६ एप्रिल २०२६
4/15/2026
Australia set for a record boost to military spending; The U-S looking to impose more financial sanctions on countries and companies who support Iran; The Matildas beat Kenya in Nairobi. - भिक्टोरियामा एक कच्चा तेल प्रशोधन केन्द्रमा आगलागी, इन्धन सङ्कटका बेला अस्ट्रेलियाका राज्य र प्रदेशहरुले आ-आफ्नै योजनाहरू लागु गर्दै र राजकुमार ह्यारीद्वारा अस्ट्रेलियन वार मेमोरीयलको भ्रमण लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:56
Australian weather update for Thursday, 16 April 2026 - बिहीवार, १६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/15/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:51
‘Might not eat anything for a week!’: Melbourne's Momo Festival impresses visitors - ‘अब एक हप्ता केही खाँदिन होला!’: मेलबर्नको म:म: महोत्सवमा स्थानीयको प्रशंसा
4/14/2026
From the sizzle of steaming momo to the buzz of a multicultural crowd, Melbourne's Footscray Park came alive last weekend with the Himalayan Dumpling Festival. The two-day event held on April 11 and 12 was organised by the not-for-profit, Inhale Culture Celebrate Life. Listen to our conversation with vendors and visitors as they share their stories, flavours and connections beyond the plate. SBS Nepali was a media partner of the event. - मःमः महोत्सव गत सप्ताहान्त मेलबर्नको फुट्स्क्रे पार्कमा सम्पन्न भएको छ। उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’ शनिवार, एप्रिल ११ र आइतवार, एप्रिल १२ मा इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा भएको हो। एसबीएस नेपाली एक मिडिया पार्टनर रहेको उक्त दुई दिने महोत्सवमा पुगेका नेपाली लगायत विविध पृष्ठभूमिका सहभागीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
Duration:00:07:28
Trump says Iran talks in Pakistan could resume soon | Morning News Bulletin 15 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, १५ एप्रिल २०२६
4/14/2026
Donald Trump says talks with Iran in Pakistan could resume in the coming days... Anthony Albanese to try and leverage Australia's food exports to secure better long-term fuel supply... and AFL star Zak Butters fined for abusing an umpire- but that may not be the end of the story - विश्व आर्थिक मन्दीबाट अस्ट्रेलिया पनि अछुतो नरहने सङ्घीय ट्रेजरर जिम चाल्मर्सको चेतावनी र न्यु साउथ वेल्समा भूकम्पको धक्का महसुस भएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:55
Australian weather update for Wednesday, 15 April 2026 - बुधवार, १५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/14/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:02:03
US naval blockade of Iran in effect | Morning News Bulletin 14 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, १४ एप्रिल २०२६
4/13/2026
In this bulletin, the US begins a blockade of Iranian ports in the Strait of Hormuz, Anthony Albanese heads overseas again to shore up Australian fuel supplies. And in the AFL, Port Adelaide will defend Zak Butters against claims he abused an umpire. - इन्धन आपूर्ति सुनिश्चित गर्न प्रधानमन्त्री आज दक्षिण पूर्वी एशियाको भ्रमणमा जाँदै, उबरले भोलि बुधवारदेखि ग्राहकहरूलाई सरचार्ज लगाउने र अस्ट्रेलियामा फुटबलको एक स्थायी केन्द्र निर्माणका लागि फिफाको आग्रह लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:31
Eight people recognised for Bondi bravery - बोन्डाइ छुरा प्रहारको दुई वर्ष: बहादुरीका लागि आठ जनालाई सम्मान
4/13/2026
Eight people have been recognised for their bravery during the Bondi Junction shopping centre attack. Governor-General Sam Mostyn announced the special honours to mark the two-year anniversary. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा भएको घटनाका पीडितहरूको सम्झना गर्दै छुरा आक्रमणका क्रममा देखाएको साहसका लागि आठ जनालाई सम्मान गरिएको छ। घटनाको दुई वर्ष पूरा भएको अवसरमा गभर्नर–जनरल स्याम मोस्टीनले विशेष सम्मानहरूको घोषणा गरेकी हुन्।
Duration:00:05:57
नेपाल डायरी: नेपाली फोटोग्राफरले जीते विश्व प्रतिष्ठित पुरस्कार र र इ-पेनसन सेवा सुरू
4/13/2026
गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
Duration:00:07:57